२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

डाडाँकटेरीमा भैरव नाँच तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न

spot_img

अर्घाखाँची । भैरव नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । पछिल्लो समय विजया दशमी लक्षित भैरव नाच नचाउने चलन बढ्दो देखिएकाे छ । “धर्म कला संस्कृति हाम्रो दायित्व ” भन्ने मुल नाराका साथ अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नम्बर -२ मा रहेकाे स्मार्ट युवा क्लबले  कार्तिक ४ गते आयाेजना गरेकाे भैरव नाच तथा बिजया दशमीकाे शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

परम्परा रीतिरिवाज संस्कृतिको जगेर्ना गर्दै बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा भैरव नाच कार्यक्रम आयोजना गरेकाे स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गौतमले जानकारी दिए। स्मार्ट युवा क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै र दिनदुखीहरुको साहरा बन्दै आएको अध्यक्ष गौतमले बताए ।

डाँडाकटेरी बजारमा भएकाे नेवा समुदायको प्रचलित भैरव नाच फूलपातीको दिन गरिएकाे हो । लोप हुन लागेको संस्कृति लाई जगेर्नाको निमित्त कार्यक्रम गरिएकाे क्लबका सचिव सन्तोष सुनारले जानकारी दिए ।

कार्यक्रममा धेरै दर्शकको उपस्थित रहेकाे र भर्पुर मनाेरञ्नन ल्याएकाे क्लबका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक मिलन के .सीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै