२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँची व्यपार संघको कार्यालय उद्घाटन तथा जानकारी सभा सम्पन्न

spot_img

अर्घाखाँची । अर्घाखाँची व्यपार संघको कार्यालय उद्घाटन तथा जानकारी सभा सम्पन्न भएको छ । अर्घाखाँची व्यपार संघका जिल्ला तदर्थ समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्काको अध्यक्षता र जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोतिजंङ्ग रायमाझी, सन्धिखर्क नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हुम प्रसाद बन्जाडे, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हिम बहादुर जि.सि. लेकाली, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य सुर्य प्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष वीरेन्द्र के.सी, नेपाल पत्रकार महासंघका सहसचिव हृदय कुमार भुसाल, अनिल नेपाली, नेपाल पत्रकार महासंघ रेडियो टेलिभिजन समन्वय समितिका केन्द्रिय सदस्य तथा सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका अनुशासन विगागका केन्द्रिय सदस्य अशोक पौडेल, अर्घाखाँची चेम्वर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ, देउराली यातायात प्रा.लि. अर्घाखाँचीका अध्यक्ष गोविन्द बन्जाडे, लायनस क्लव अफ अर्घाखाँचीका सचिव प्रदिप आचार्य, पत्रकार नेत्र मरासिनी, अर्घाखाँची डटकमका दिपेन्द्र पौडेल, केशक ज्ञवाली, बसन्त खड्का, अर्घाखाँची बुलेटिनका पुँजा कुँवर, पत्रकार सन्तोष सुनार, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीका सचिव लेखनाथ भण्डारी, अर्घाखाँची ट्याक्सी व्यवसायी संघका अध्यक्ष महेन्द्र कुमार भुसाल,लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जीवनारायण कोईरालाले व्यवसायीका हक हित स्थापितको लागि आपसी एकता अपरिहार्यता भएको वताउनु भएको थियो । विशिष्ट अतिथि सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थाको चर्को व्याजले व्यवसायीहरु मारमा परेको उल्लेख गर्दै व्यवसायीक दिगो विकासको लागि राज्ले विशेष योजनाका साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठनेपाल पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनाल लागयतले संस्थाको सफताको शुभकामना व्यक्त गर्नुभएको थियो भने अर्घाखाँची व्यपार संघको तर्फवाट तदर्थ समितिका सदस्य नेत्र प्रसाद भुसालले संस्थाको औचित्य माथि प्रकास पार्नुभएको थियो ।
कार्यक्रम अर्घाखाँची व्यपार संघका तदर्थ समितिका सदस्य कृष्ण प्रसाद भुसालको स्वागत तथा तदर्थ समितिका महासचिव विनोद गैरेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै