२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

लायन्स क्लब द्वारा स्वाथ्य शिविर

spot_img

बुटवल – लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजानमा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ ।
शिविरको शुभारम्भ गर्दै
लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्वबले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका का अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्वले गाउँमा राम्रो काम गरेको बताएका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष धुब्र कुमार शर्मा, गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,लायन्स इन्टरनेस्नल ३२५ पि फस्ट भिडिजी पुरुसोत्तमभक्त प्रधानांङ्ग, सेकेन्ड भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोअडीनेटर सन्दीप कसौधन, पालिका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल, वडा ५ का अध्यक्ष भन्द्रमान चौधरी लगायतको सहभागीता रहेको थियो ।
शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. ज्वोति श्रेष्ठ, प्रस्तुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुन सहितको स्वाथ्यकर्मीहरुको समुहले ५२५ सर्वसाधारणहरुको स्वाथ्य परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै