२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

कार्यसम्पादन मुल्यांकनको आधारमा सन्धिखर्कका शिक्षक आचार्य बढुवा

spot_img

अर्घाखाँची । कार्यसम्पादन मुल्यांकनको आधारमा सन्धिखर्कका शिक्षक तिर्थराज आचार्य बढुवा भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माध्यमिक विद्यालय डिहिडाडामा कार्यरत शिक्षक तिर्थराज आचार्य कार्य सम्पादन मूल्यांकनमा कुल ९४.५० अङ्क प्राप्त गरेर प्राथमिक तहकाे प्रथम श्रेणीमा बढुवा भएका हुन ।

शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकन ७५% को आधारमा शिक्षकहरुको बढुवा गरेको थियो । आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावलीमा आचार्यको नाम समावेश गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै