२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

क्रीयाबसेका काङ्ग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारिसङ भेट्यो तरुण अध्यक्ष गुरुङको टोलि

spot_img

काठमाडौं । पशुपतिमा क्रीया बसेका काङ्ग्रेस नेता  चन्द्र भण्डारि सङ नेपाल तरुण दल अध्यक्ष गुरुङ सहितको केन्द्रिय सदस्यको टोलिले आज भेट गरेका छन ।

एक बर्ष अघि ग्यासको सिलिण्डर पड्केर नेता भण्डारिको आमाको मृत्यु भएकोथ्यो र नेता भण्डारि सख्त घाइते भएका थिए । उनलाइ उपचारको लागि भारत लगिएको थ्यो ।सल्यक्रिया पछि उनी नेपाल फर्किएका थिए ।

आफ्नो आमाको क्रिया बस्न त्यस बेला नपाएकोले हाल काङ्ग्रेस केन्द्रिय सदस्य भण्डारी पशुपतिको क्रीया बस्ने ठाउँको ११४ न.को कोठामा सामान्य रुपमा क्रीया वसेका छन ।

शोक प्रकट गर्ने क्रममा तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले नेता भण्डारिको माताप्रती श्रद्धान्जली प्रकट गर्नुभयो ।

क्रीया बसेको आज (८ ) आठौ दिन शोक प्रकट गर्न गएका तरुण दल केन्द्रिय सदस्यहरुले आफ्नो परिचय दिएका थिए ।नेता भण्डारिले उपस्थित सम्पुर्ण तरुण हरुलाइ धन्यवाद दिदै (१३) तेर्हौ दिन फाल्गुन २३ गते  प्रसाद ग्रहणको निम्तो दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै