२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

काँग्रेस अर्घाखाँची-काठमाण्डौ सम्पर्क समितिको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँची-काठमाण्डौ सम्पर्क समितिले काठमाडौं को रत्नराज्य क्याम्पसमा आयोजना गरेको नयांबर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम समितिका सभापति डाक्टर मुक्तिराम श्रेष्ठको अध्यक्षता समितिका सचिव किरन पोख्रेलको सन्चालन र समितिका सदस्य शान्ता अर्यालको स्वागत मन्तब्यमा सुरु भएको थियो शुभकामना कार्यक्रममा नेपाली कांग्रेसका श्रध्देय नेता ढुण्डिराज शास्त्रीको प्रमुख आतिथ्यता र कार्यक्रमको बिशिष्ट अथितिका रुपमा मान बहादुर बिश्वकर्मा रेवतिप्रसाद भुसाल बिष्णु खनाल मुस्कान जिल्ला सभापति केशब श्रेष्ठ सहितका दर्जनौ नेपाली काँग्रेसका नेताको उपस्थित रहेको थियो ।।

कार्यक्रममा प्रमुख अथिति बिसिष्ट अथिति लगायत नेता कार्यक्रर्ता ले नयांबर्षको शुभकामना आदान प्रदान गर्दै आउदो दिनमा नेपाली काँग्रेसलाई ऐक्यबद्दता बनाई अगाडि बढाउने प्रतिबध्दता ब्यक्त गरेका थिऐ भने कार्यक्रममा नेपाली काङ्ग्रेसमा आस्थावान् १५०जना नेता कार्यक्रर्ता उपस्थित रहेको थियो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै