२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

प्रधानमन्त्री कुर्सी ढल्छ कि भनेर समातेर बसेका छन् : भट्टराई

spot_img

हरि कुँवर, अर्घाखाँची ।
नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री कुर्सी समातेर बसेको आरोप लगाएका छन् ।

सनिवार बाँगी शान्ति मा. विले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को नाम नली माओवादी नेताको अगाडि प्रधानमन्त्री कुर्सी ढल्छ कि भनेर समातेर बसेको आरोप लगाएका हुन् ।

कुर्सी बाहेक समृद्धिको यात्रामा सरकारको नजर नपुगेको बताउदै नेपाल विकासमा चीन र भारत संग प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षाको महत्त्वपूर्ण भुमिका रहेको बताए । राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुक १५ वर्ष पछि परेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले युवाहरूलाई स्वदेश बसेर देश बनाउन आग्रह गरे । मुलुक लाई विकसित बनाउन राजनीतिक – अर्थ बलियो बनाउन युवाहरूको सक्रिय आवश्यक रहेको टिप्पणी गरे ।

उनले गुणस्तरीय शिक्षाको लागि शान्ति मा.वि लाई धन्यवाद दिदै वैज्ञानिक क्रान्ति गर्न सकेमात्र मुलुकको अर्थतन्त्र बलियो बन्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै