२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

मुस्लिम संघको लुम्बिनी प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस उपसभापति खड्का बुटवलमा

spot_img

बुटवल । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम प्रदेश स्तरीय सम्मेलन रुपन्देहीको बुटवलमा बुधबार गर्दै छ ।

सम्मेलनलाई सम्बोधन गर्न नेपाली  कांग्रेस केन्द्रिय उपसभापति तथा निवर्तमान उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पुर्ण बहादुर खड्का बुटवलमा आईपुगेका छन ।

उक्त सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश सांसद अब्दुल रज्जाक  , कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार , कांग्रेस केन्द्रिय स्दस्य देबेन्द्र कडेंल ,  नैन सिंह महर लगाएत केन्द्र देखी जिल्ला सम्मका नेताहरूको विषेश सम्बोधन रहने मुस्लिम संघ लुम्बिनी प्रदेसका सभापति जाकिर हुसेनले बताएका छन।

कार्यक्रम बुधबार दिउँसो १२ बजे बुटवलको एसियन पार्टी प्यालेसमा हुने मुस्लिम संघ लुम्बिनी प्रदेशका सचिव सबर मियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै