२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

युवा ब्यबसायी पाण्डे र सुबेदिको नेतृत्वमा एकलाख सतासी हजार आठ सय सहयोग रकम हस्तान्तरण सम्पन्न

spot_img

अर्घाखाँची । अर्घाखांची जिल्ला छत्रदेव गाउँपालिका वार्ड न आठ गोदौरि तौवाका ७२ बर्षिय मुटु रोगि पिडित गोपाल रिजाललाई सचिन पाण्डे र बिष्णु सुबेदिको नेतृत्वमा आज एक लाख सतासी हजार आठ सय रुपैया सहयोग रकम गगांलाल हस्पिटल काठमाडौंमा पिडितका छोरा नारायण रिजालको हातमा हस्तान्तरण गरिएको छ।

लामो समय देखि मुटुको जटिल रोगबाट थलिएका रिजालको आर्थिक समस्याका कारण उपचार अगाडि बढ्न सकेको थिएन घरपरिवार छिमेकी सुभचिन्तक सबैले आस मारेका रिजालको देश बिदेशमा रहनु भएका तमाम सहयोगी मनहरुलाई सचिन पाण्डेको फेसबुक एकाउन्टबाट सहयोगको अपिल गरिएको थियो नभन्दै सम्पुर्ण सहयोगी मनहरुले एकाएक सहयोग गरेपछि पिडित गोपाल रिजालको उपचार अगाडि बढेको थियो अहिले रिजालको स्वाथ्यमा 50% सुधार भएको सहयोगी सचिन पाण्डेले फेसबुक मार्फत जानकारी गराएका छन्।

मुटु रोगि गोपाल रिजाल उनै पिडित हुन जो केहि बर्षा अगाडि पनि बिनासकारी आगोले घर गोठा जलेर सखाप बनाएको थियो त्यो बेला पनि पाण्डे र सुबेदिकै नेतृत्वमा सहयोग रकम जम्मा गरि उहांको आबास निर्माण गरिदिएका थिए।

पाण्डे र सुबेदिले लामो समय देखि काठमाडौंमा बसेर अर्घाखांची जिल्लाका तमाम दुखि गरिब पिडितहरुको निरन्तर सहयोग उद्दार गर्दै आईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै