२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

अर्घाखाँचीमा रमेशको बेजोड प्रस्तुति दर्शकका लागि स्मरणीय, नृत्य र मनोरञ्जनले भरिपूर्ण माहोल

spot_img

अर्घाखाँची । अर्घाखाँचीको छैठौं मेला महोत्सवमा लोकप्रिय गायक रमेश राज भट्टराईले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई बेजोड तरिकाले नचाउँदै धुलै उडाएका छन ।

आज चौथो दिनमा रमेशले गाएका हिट गीतहरूमा दर्शकहरू नाच्दै, रमाउँदै महोत्सवलाई थप आकर्षक बनाएका थिए।

महोत्सवको मुख्य आकर्षण बनेका रमेशले आफ्नो सुमधुर आवाज र उत्साहपूर्ण प्रस्तुति मार्फत सबैलाई झुमाउन सफल भएका थिए। गीतसँगै दर्शकको तालीको गडगडाहट र उर्जा महोत्सवको माहोलमा नयाँ रंग थपिएको थियो।

स्थानीय दर्शकहरूले रमेशको प्रस्तुति अत्यन्तै प्रभावशाली रहेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा रमेशले “बेहुला बनाउछु भन्थी, बहुला बनाएर गै गीतहरू” लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नृत्य गर्न बाध्य बनाएका थिए।

मेला महोत्सवको आयोजक समितिका अनुसार उद्घाटनको दिनदेखि आज चौथो दिनमा आउदा महोत्सवले अपेक्षाभन्दा बढी दर्शकहरूलाई आकर्षित गरेको बताए।

यसरी रमेश राज भट्टराईले छैठौं मेला महोत्सवलाई अझै अविस्मरणीय बनाउँदै दर्शकहरूको मन जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै