२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

समान्य बिवादमा सुगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

spot_img

सर्लाहीको पर्सा गाँउपालिका वार्ड नं. ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ । शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउ बस्ने केहि अपराधिक व्यतिmहरुले कुटपिट गरेको हो ।

तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरा संग जेष्ठ ८ गते हुने निश्चित भएको थियो । सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनार संग वादविवाद र कुटाकुट भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ ।

घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि पिडित तसलिम अंसारी र उनका भाईलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको स्थानीयहरुले बताएको छ ।

कुनै पनि विवाद हुदा प्रहरीलाई खबर गर्नुपर्ने हो । यसरी कानुनलाई आफनो हाथमा लिएर कुनै व्यतिmलाई सुगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुन विपरित कार्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक सरोज राईले बताउनु भयो । कानुन उलंघन गर्ने कार्य कुनै पनि हालतमा स्विकार हुदैन ।

घटनाको बारेमा थप अनुसंन्धान भईरहेको छ । दोषीहरु माथि कारवाही हुने प्रहरी नायब उपरिक्षक राईले भने । अंसारी माथि कुटपिट गर्ने ४ जना व्यतिmहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै