२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

spot_img

काठमाडौँ । श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहारको अवसरमा नयाँ दुई गीत ‘लक्ष्मी पुकार’ र ‘देउसी भैलो’ सार्वजनिक गरेको छ । लक्ष्मी पुकारमा शब्द, स्वर र सङ्गीत शेषनारायण पोख्रेलको छ ।

‘श्रीकृष्ण लीला देउसी भैलो’मा देवी प्रसाद, चुरामणि र घनश्याम पोख्रेलको शब्द छ भने स्वर देवी प्रसाद पोख्रेलले दिएका छन् । दुवै गीतको भिडियो बनेको छ । जसको निर्देशन सुरज खनालले गरेका हुन् ।

गीतहरूमा अर्घाखाँची, पाल्पा र गुल्मीका मौलिक लोकधुन समेटिएको समाजका सदस्य कपिल पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै